दफा २७क
गैर नेपाली नागरिक प्रमाणित भएमा सहुलियत नपाउने
कसैले नेपाली नागरिक भनी ठेक्का लिएकोमा पछि गैर नेपाली नागरिक प्रमाणित भएमा निजले यो ऐन बमोजिम नेपाली नागरिकले पाएको सुविधा पाउने छैन र प्रचलित नेपाल कानून बमोजिम त्यस्तो व्यक्तिले सजाय पाउने रहेछ भने त्यस्तो सजाय दिन समेत यस ऐनले बाधा पुर्याउने छैन ।